आईपीएलमा आज हैदराबाद र गुजरात खेल्दै

काठमाण्डु - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबारसनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबीच खेल हुँदैछ । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे हैदराबादमा हुनेछ । हैदराबाद चार खेलमा दुई अङ्कसहित तालिकाको पुछारमा छ । तीन खेल खेलेको गुजरात चार अङ्कसहित तेश्रो स्थानमा छ । हैदरावादले अहिलेसम्म एक पटक आइपीएलको उपाधि उचालेको छ । हैदरावादले २०१६…