२ दिनमा झण्डै ६ हजारले घट्यो सुनको भाउ

काठमाण्डु–शुक्रबार ३ हजार ९ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि घटेको छ । आइतबार सुनको भाउ तोलामा १९ सय रुपैयाँले घटेको हो । शुक्रबार १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंंघले जनाएको छ । शुक्रबार र आइतबार…