लागूऔषध चरेशसहित १ जना पक्राउ

रौतहट – बारा प्रहरीले लागूऔषध चरेशसहित १ जनालाई पक्राउ गरेको छ । हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको बा४८प ९३३ नम्बरको मोटरसाइकललाई प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा ११.६८ किलो लागूऔषध चरेश बरामद गरेको छ । लागूऔषध चरेश बोकेर हिँडिरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–२१ बाट चरेश, मोटरसाइकलसहित आरोपीलाई नियन्त्रणमा लिएको…