काठमाण्डु– नेपाल बार एशोसिएशनको २७ औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना आज देखि हुँदै छ। शनिबार बारको नयाँ कार्यसमितिका लागि मतदान भएको थियो। बारको नयाँ कार्यसमिति चयन गर्न नौ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो। मतगणना १२ बजेबाट सुरु ह्ुने छ । काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्रमा…