सरकारको प्राथमिकतामा परेन संक्रमणकालीन न्याय र नागरिकता, यस्ता छन् प्राथमिकतामा परेका ११६ विधेयक

काठमाण्डु - सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र नागरिकतासम्बन्धी विधेयक प्राथमिकतामा नै राखेको छैन् । विस्तृत शान्ति सम्झौता लगत्तै निर्माण गर्नुपर्ने सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सरकारले प्राथमिकतामा पारेको भन्ने गरे पनि पारित गर्ने इच्छाशक्ति देखाएको छैन । सङ्क्रमणकालीन न्याय सम्बन्धी दुई आयोग मध्ये बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगले विधेयक तत्काल ल्याउन विभिन्न समयमा ध्यानाकर्षण गराउँदै आए पनि…