म एमालेकै कार्यकर्ता भएकाले सदस्यताबारे धेरै छलफल गर्न आवश्यक छैन : विद्या भण्डारी

काठमाण्डु– राजनीतिक गतिविधिलाई निरन्तरता दिएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी कोशी प्रदेशको राजधानी विराटनगर पुगेकी छिन् । उनी सोमबार मध्यान्न उद्घोष दैनिकको वार्षिकोत्सवका लागि विराटनगर ओर्लीएकी हुन् । भण्डारीको स्वागतका लागि कोशी प्रदेशको राज्यमन्त्री सृजना राई विराटनगर विमानस्थल पुगेकी छन् । विराटनगर पत्रकारसँग बोल्दै भण्डारीले आफू एमालेको हितमा लागेको बताउँदै आफूलाई गुट चलाउन नआउने उललेख गरिन् ।…