जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला तथा प्रदेशका नेता तथा कार्यकर्ताले जनकपुरधाममा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरूले पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि सरकारले षड्यन्त्रपूर्वक मुद्दामा फसाउन खोजेको आरोप लगाउँदै सरकारको विरोध गरेका छन् । सर्वोच्च अदालतले सोमबार गौर हत्याकाण्डको छानबिन गर्न परमादेश जारी गरेकोमा सरकारले उपेन्द्र यादवमाथि भूमि अध्यादेशको विपक्षमा उभिएकाले उनलाई…