कांग्रेसको नाराबाजीका बीच विश्वासको मत मागे प्रधानमन्त्री प्रचण्डले

काठमाण्डु- प्रतिनिधि सभाको बैठक सुरु भएको छ । कांग्रेसले नाराबाजी गरेपछि १५ मिनेटका लागि स्थगित भएको संसद बैठक पूनः सुरु भएको हो । बैठक सुरु भएलगत्तै नेपाली कांग्रेसका संसदहरुले नाराबाजी गरिरहेका छन् । कांग्रेसका नाराबाजीकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्डले आफूलाई विश्वासको मत लिन आग्रह गरेका छ । प्रधानमन्त्री प्रचण्डले विपक्षी दलहरुलाई समेत आफूलाई विश्वासको मत…