बालुवाटारमा सभामुख घिमिरेले प्रचण्ड-ओलीसँग भेटवार्ता गर्ने

काठमाण्डु- सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त छलफल गर्ने भएका छन् । आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा सदनको गतिरोध हटाउनको लागि सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीसँग छलफल गर्ने भएका हुन् । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानविन गर्न संसदीय समितिको माग गर्दै…