संसद् बैठकअघि कांग्रेस नेताहरू प्रधानमन्त्री प्रचण्डसँग छलफलमा

काठमाण्डु – प्रतिनिधिसभा बैठक बस्नुअघि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफलमा जुटेका छन् । गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको आरोपमा संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरुद्ध गर्दै आएपछि संसद् खुलाउन छलफल चलिरहेको छ । बिहीबार बिहान ११ बोलाइएको संघीय संसद्का दुवै सदनको बैठक संसद् खुलाउने प्रयासस्वरूप दिउँसो ४…