काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले संसद्लाई बन्दक बनाएको बताएका छन् । एमाले संसदीय दलको बैठकलाई बुधवार सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता स्वार्थ पूरा नहुँदा कांग्रेसले संसद्लाई बन्दक बनाएको बताएका हुन् । संसद् कांग्रेसको दादागिरी चल्ने ठाउँ नभएको उनको भनाइ छ । ‘संसद् कांग्रेसको दादागिरी चल्ने ठाउँ होइन । सांसदले बोल्न नपाउने ?…