उपेन्द्र यादवको बहिर्गमनसँगै डराए माधव नेपाल ! गठबन्धनविरुद्ध नबोल्न निर्देशन

काठमाण्डु – केही दिनअघिसम्म नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफैं जथाभावी बोल्दै हिँड्ने गरेका थिए । आफू प्रधानमन्त्री बन्न खोज्दै अध्यक्ष नेपालले गठबन्धन जुनसुकै बेला पनि भत्किन सक्ने बताउँदै आएका थिए । तर सोमबारको पार्टी पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले गठबन्धनविरुद्ध नबोल्न र बोल्दा सोचविचार गर्न नेताहरूलाई निर्देशन दिएका छन् । पार्टी कार्यालय आलोकनगरमा सोमबार…