मन्त्रिपरिषद्ले पारित गर्‍यो नीति तथा कार्यक्रम

काठमाण्ड-  मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ नीति तथा कार्यक्रम पारित गरेको छ। मंगलवार सिंहदरबारमा बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। उनकाअनुसार १६ औं पञ्चवर्षीय योजना पनि मन्त्रिपरिषद् बैठकले पारित छ। आज दिउँसो तीन बजे राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्लाई सम्बोधन गरेर आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति…