काठमाण्डु– म्यानमारमा विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या संख्या ३ हजार ६०० पुगेको छ भने ५ हजार १७ जना घाइते भएका छन् । यस्तै १६० जना अझै बेपत्ता छन्। म्यानमारको राज्य प्रशासन परिषद्का अनुसार मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । यो संख्या १० हजार नाघ्ने अनुमान गरिएको छ । मार्च २८ मा स्थानीय समय…