काठमाण्डु - भारतको सर्वोच्च अदालतले नेपालको सर्वोच्च अदालतसंग दुई देशबीचको न्यायिक सहयोगको विकास, प्रवद्र्धन र सुदृढीकरण गर्नका लागि एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ । उक्त समझदारी पत्रमा भारत भ्रमणमा रहेका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र भारतका प्रधानन्यायाधीश संजीव खन्नाको उपस्थितिमा सोमबार हस्ताक्षर गरिएको थियो । भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा दुई देश र दुई…