काठमाण्डु- इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार राति कोलकाता नाइट राइडर्स र सनराजर्स हैदरावादबीच खेल हुँदैछ । खेल नेपाली समयअनुसार राति ७ः४५ बजे कोलकाताको घरेलु मैदान इडन गार्डेनमा हुनेछ । कोलकाता यो सिजन अजन्क्या रहाणेको कप्तानीमा छ भने हैदरावादको कमानी प्याट क्युमिन्सले गरेका छन् । जारी सिजन दुवैले तीन खेलमा एकएक खेलमात्र जितेका छन् ।…