प्रमुख कार्यकारी अधिकृत गुरागाईंले नयाँ रजिस्ट्रर बनाएर गरे हाजिर

काठमाण्डु– काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं आफ्नो नियमित जिम्मेवारीमा फर्किएका छन् । कर्मचारी र जनप्रतिनिधिहरुको सहयोगमा उनी आज कार्यालय फर्किएर जिम्मेवारी सम्हालेका हुन् । जिम्मेवारी सम्हाल्न पुगेका प्रमुख प्रशासकीय सरोज गुरागाईंले नयाँ हाजिरी रजिस्ट्रर बनाएर हाजिर गरेका छन् । महानगरको हाजिरी रजिस्ट्रर मेयर बालेन शाहले राखेर सम्पर्कविहीन भएपछि नयाँ रजिस्ट्रर बनाएर हाजिर गरेका…