काठमाण्डु - भारतले रुसबाट तेल खरिद गरिरहेकामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपत्ति जनाउँदै त्यसको बदलामा भारतीय सामानमाथि थप २५ प्रतिशत आयात कर लगाउने कार्यकारी आदेश जारी गरेका छन्। यसले अमेरिकामा भारतबाट गरिने आयातमा कुल कर दर ५० प्रतिशत पुग्नेछ, जुन अमेरिकाले कुनै देशमाथि लगाउने उच्चतम दरमध्ये पर्छ। यो नयाँ दर २१ दिनभित्र अर्थात २७ अगस्तदेखि…