काठमाण्डु– भदौ २३ र २४ गतेको घटना छानविन गर्न गठिन जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा गरेको छ । आयोगले बिहीबार पूर्वगृहमन्त्री लेखकको विदेश भ्रमण रोक र स्थान हद फुकुवा गर्ने निर्णय गरेको हो । लेखकको बयान सकिएकाले विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गर्ने निर्णय भएको आयोगले जनाएको छ ।…