लौकही बजार तनावग्रस्त, अश्रु ग्यास प्रहार

काठमाण्डु– सशस्त्र प्रहरीले चलाएको गोली लागेर सफारी चालक विजय साहको मृत्यु भएपछि सुनसरीको लौकही बजार तनावग्रस्त बनेको छ । मृतक साहको शव सडकमा राखेर स्थानीयले प्रदर्शन गर्दा पूर्व पश्चिम सडक खण्डमा प्रदर्शन गरेका हुन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । बिहीबार बिहान करिब राति १ बजे कोशी गाउँपालिका १ मा…