उपनिर्वाचनको आचारसंहिता आजदेखि लागू,क-कसलाई लाग्छ ?

काठमाण्डु - उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागु हुने भएको छ ।इलाम-२ र बझाङ- १ (क) मा हुन गइरहेको निर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागू हुन लागेको हो। निर्वाचन आयोगका अनुसार निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका आयोगले आचारसंहिता लागू गर्न लागेको हो। निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार…