निर्वाचनको मुखमै ३ शक्ति राष्ट्रका राजदूतहरू फिर्ता

काठमाण्डु – नेपालमा आगामी फागुनमा हुन लागेको आमनिर्वाचनको तयारी चलिरहँदा मुख्य ३ शक्ति राष्ट्रका राजदूतहरू स्वदेश फिर्ता भएका छन् । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव कार्यकाल सकिनै लाग्दा स्वदेश फर्किएर उपचारमा लागेका छन् । राजदूत श्रीवास्तव परिवारसहित केही दिनअघि स्वदेश फर्केका हुन् । उनी पत्नी पूर्णसाहिला तथा छोरीहरू भाव्या र सुरम्यासहित स्वदेश फर्केको भारतीय…