काठमाण्डु – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एमालेले अवरोधको सामना प्रतिरोधमार्फत गर्नुपर्ने बताएका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) आरआर क्याम्पसद्वारा आयोजित अन्तरक्याम्पसस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा शुभकामना मन्तव्य राख्दै बस्नतेले एमाले आलोचना सहने भए पनि अवरोध भने नसहने बताए । एमाले आलोचनालाई स्वीकार गर्ने पार्टी भएको बताउँदै उनले कमजोरी भए सच्याएर अगाडि बढ्ने…