संयुक्त जनआन्दोलनका संयोजक नवराज सुवेदी घरमै नजरबन्द

काठमाणडु - प्रहरीले संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्द गरेको छ । उनी राजावादीले गठन गरेको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक हुन् ।