ट्रयाक्टर दुर्घटनामा २ जनाको मृत्यु

दाङ – ट्रयाक्टर दुर्घटना हुँदा दाङमा २ जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरस्थित सडकमा तुलसीपुरबाट विजौरीतर्फ जाँदै गरेको रा१त ३४७८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार तुलसीपुर–१७ बस्ने १५ वर्षीय सविन भण्डारी र १६ वर्षीय मनोज रोका मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको राप्ती प्रादेशिक…