काठमाण्डु– नेपालले अर्को वर्ष अन्तर्राष्ट्रिय महिला क्रिकेटको ऐतिहासिक आयोजना गर्न लागेको छ। आईसीसी महिला टी–२० विश्वकप २०२६ को ग्लोबल छनोट प्रतियोगिता २०२६ जनवरी १२ देखि फेब्रुअरी १६ सम्म नेपालमा आयोजना हुने भएको हो । इंग्ल्यान्ड र वेल्समा आयोजना हुने २०२६ को महिला टी–२० विश्वकपका लागि अन्तिम चरणको छनोट प्रतियोगिता काठमाण्डुमा हुँदैछ, जहाँ विश्वभरका १० उत्कृष्ट…