काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाउने प्रस्ताव पारित गरिएको छ । नाउपा राष्ट्रिय भेलाले श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेको हो । यसअघि अध्यक्ष रञ्जिताले वरिष्ठ नेता शिव बास्तोलालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी तोकेकी थिइन् । तर नाउपाका बहुमत केन्द्रीय सदस्यले रञ्जितालाई अध्यक्षबाट हटाउने निर्णय पारित गरेका छन् । यसअघि बहुमत केन्द्रीय…