काठमाण्डु– पूर्वगभर्नर चिरञ्जीवि नेपालले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले व्यक्तिको खातामा पैसा पठाइदिन पर्ने बताएका छन् । बुधबार नेपाली कांग्रेस वित्तीय संस्था समन्वय विभागले आयोजना गरेको वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थीति विषय अन्तरक्रियामा बोल्दै उनले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले व्यक्तिको खातामा पैसा हाल्न सक्नुपर्ने बताएका हुन् । मौद्रिक नीतिले धेरै लचकता लिएको भन्दै उनले…