काठमाण्डु- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘टिकटक’ किन्ने प्रयास गरेका छन् । पछिल्लो समय लोकप्रिय बन्दै गएको सर्ट भिडियो एप टिकटक चिनियाँ कम्पनी हो । ट्रम्पले यसलाई किन्ने प्रयास थालेका हुन् । टिकटक किन्न ट्रम्पले चीनसमक्ष एउटा प्रस्ताव पनि गरेका छन् । यदि चीनले टिकटकका विषयमा डिल गर्न सहयोग गरे अमेरिकाले चिनियाँ उत्पादनमाथि लगाएको कर कम…