काठमाण्डु– बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले तस्करी नियन्त्रणमा चासो नदिएको आरोपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक/एक जवानलाई निलम्बन गर्ने आदेश दिएका छन् । सीमावर्ती नाकामा भइरहेको अवैध तस्करीबारे अनुगमन गर्न प्रजिअ(सिडियो) अधिकारी अचानक मटिअर्वा नाकामा पुगेका थिए । अनुगमनका क्रममा मोटरसाइकलमा तस्करी भइरहँदा समेत प्रहरीका जवानले नियन्त्रण नगरेको भन्दै उनले घटना स्थालबाट फोन…