काठमाण्डु – भोलि शुक्रबार राजधानीमा प्रदर्शन गर्ने कार्यक्रम रहेका बेला काठमाण्डु महानगरपालिकाले काठमाण्डुमा मनाइने महत्त्वपूर्ण जात्रा पाहाँचन्हेलाई अवरोध हुने गरी कुनै पनि सभा र सम्मेलन जस्ता कार्यक्रम नगर्न अनुरोध गरेको छ । बिहीबार महानगर प्रहरी बलले सामाजिक सञ्जालमार्फत गर्दै जात्रालाई प्रभावित हुने कार्यक्रमहरू नगर्न अनुरोध गरेको छ । प्रहरीले काठमाण्डुको यतखा, कोठाननी, यतखा, तमोगल्ली, भण्डार,…