तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहले खोले मुख

काठमाण्डु- पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनबाट भएको क्षतिले आफूलाई दुखी तुल्याएको बताएका छन् । उक्त प्रदर्शनको २ सातापछि आइतबार भिडिओ सन्देश जारी गर्दै उनले तीनकुने घटनामा भएको हिंसा, आगजनी तोडफोड, मानवीय एवम् भौतिक क्षतिका बारेमा सुन्दा आफूलाई दुःख लागेकाे बताएका हुन् । उनले भने ‘समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्नो धारणा र…