काठमाण्डु- सडक विस्तारका लागि सोमबारदेखि पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तर्गत दाउन्ने खण्डमा दैनिक राति ६ घण्टा यातायात आवागमन बन्द हुने भएको छ । सोमबारदेखि बैशाख १५ गतेसम्म राति ११ बजेदेखि विहान ५ बजेसम्म दैनिक ६ घण्टा यातायात आवागमन बन्द गरेर सडक विस्तारको काम गरिने जिल्ला ट्राफिक कार्यालय, नवलपुरका प्रहरी निरीक्षक जनक बन्जाराले बताए…