काठमाण्डु– त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन यही चैत १३ गते हुने भएको छ। निर्वाचन अधिकृत अङ्गदमणि गौतमले सोमबार सूचना निकालेर स्ववियु चुनाव चैत १३ गते हुने बताएका हुन् । चैत ५ गते स्ववियु निर्वाचन तोकिए पनि तालबन्दीका कारण स्थगित भएको थियो। चैत १३ गते बुधबार बिहान ८ बजेदेखि मतदान सुरू हुनेछ। स्ववियु चुनाव मिति तय गर्न…