आईजीपी थापा युवासंघको सहअध्यक्ष रहेछन् : राजेन्द्र लिङ्देन

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरी प्रमुख दीपक थापा युवा संघको सहअध्यक्ष रहेको आरोप लगाएका छन्। मंगलबार काठमाडौँको बल्खुमा आयोजित बृहत् खबरदारी सभालाई सम्बोधन गर्दै उनले प्रहरी प्रमुख आईजीपी थापालाई एमालेको भ्रातृ संगठन युवा संघको सहअध्यक्ष भन्दै आरोप लगाएका हुन्। चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख जिम्मेवार रहेको…