कस्तो रहला आज देशभरको मौसम ?

काठमाण्डु - जल तथा मौसम पूवाृनुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान गरेको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम मूख्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र…