गठबन्धन सरकार शिक्षकहरूको मागप्रति उदासीन र गैरजिम्मेवार : माओवादी

काठमाण्डु– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकार शिक्षकहरूको मागप्रति उदासीन र गैरजिम्मेवार भएको पुष्टि भएको दाबी गरेको छ । प्रवक्ता अग्निप्रसाद सापकोटाले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नेलगायत विभिन्न माग राखेर लामो समयदेखि नेपाल शिक्षक महासंघको नेतृत्वमा चलिरहेको आन्दोलनप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति मार्फत जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल शिक्षक महासंघसँग…