काठमाण्डु – नेकपा एमाले संसदीय दलको प्रमुख सचेतक र सचेतकको जिम्मेवारी हेरफेर भएको छ । संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराललाई मनोनित गरेका छन् । प्रमुख सचेतक रहेका पदम गिरी सोमबार मन्त्री बनेपछि संसदीय दलका नेता ओलीले बर्तौलालाई प्रमुख सचेतकको जिम्मेवारी दिएका छन् ।…