काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भइरहेको छ । बुधवार सभापति देउवा पत्नी आरजु र नेता रमेश लेखकसहित देउवा कोटेश्वरस्थित माधव नेपाल निवास पुगेका हुन् । पुरानो सत्ता गठबन्धनमा सहभागी एकीकृत समाजवादीले नयाँ गठबन्धनमा जाने\नजाने टुंगो लगाइसकेको छैन। नेकपा एसले आज बस्ने सचिवालय बैठकमा यसको निर्णय गर्ने…