पोखरा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्री तथा मन्त्री बन्न नमानेको खुलासा गरेका छन् । बागलुङको पञ्चकोटमा आयोजित महायज्ञमा उपाध्यक्ष पौडेलसँगै पुगेका अध्यक्ष ओलीले मन्त्री बनाउन खोज्दा पनि उनले नमानेको बताए । आफूले उपप्रधान तथा मन्त्री बन्न गरेको प्रस्ताव पौडेलले अस्वीकार गरेको ओलीले खुलासा गरे । कार्यक्रममा मन्तव्य राख्दा सम्बोधन…