चुनाव हारेपछि ओलीको पहिलो प्रतिक्रिया-जनताको मतलाई स्वीकार गर्छु

काठमाण्डु- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम अपेक्षा अनुसार नआएको स्वीकार गर्दै जनताको निर्णयलाई सम्मान गर्ने बताएका छन्। झापा–५बाट चुनाव लडेका ओली रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग पराजित भएका हुन् । चुनाव हारेपछि बिहीबार पहिलोपटक प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले यस पटकको निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकिएको बताएका हुन् । चुनावको सम्पूर्ण…