काठमाण्डु– बाढी र पहिरोको कारण देशका ६ वटा मूख्य सडक पूर्णरूपमा अवरुद्ध रहेको छ । नेपाल प्रहरीले सूचना जारी गर्दै ६ सडक पूर्णरूपमा अवरुद्ध र ५ सडक एकफर्ती सञ्चालनमा आएको जानकारी दिएको हो । संखुवासभाको कोसी राजमार्ग, पाँचथरको मेची राजमार्ग र तमोर करिडोर सडक, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, रोल्पाको सहीद राजमार्ग र रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर…