काठमाण्डु – मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा ‘अहिराज’ बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् । काठमाण्डु जिल्ला प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बलात्कार आरोपमा उजुरी आएपछि उनलाई भद्रकालीबाट पक्राउ गरिएको जानकारी दिए । जिल्ला प्रहरी परिसर काठमाण्डुमा उनीविरुद्ध माघ ३ गते उजुरी परेको थियो । पक्राउलगत्तै आईतबारै उनलाई थुनामा राख्ने अनुमतिका लागि अदालतमा पेश…