काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण निश्चित भएको छ । परराष्ट्र मन्त्रालयले भदौ ३१ अर्थात् सेप्टेम्बर १६मा प्रधानमन्त्री ओली दुई दिने भ्रमणका लागि नयाँ दिल्ली जाने छन् । भ्रमण सकेर प्रधानमन्त्री भोलिपल्ट अर्थात असोज १ गते स्वदेश फर्कने छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा पठाएका छन् ।…