अध्यक्ष ओलीले सम्बोधन गरिरहेका बेला बैठकमा सदस्यले मोबाइल चलाएपछि…

काठमाण्डु- नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओली आक्रोशित बनेका छन् । मंगलवार च्यासलस्थित पार्टी मुख्यालयमा सुरु भएको बैठकलाई अध्यक्ष ओलीले सम्बोधन गरिरहेका छन् । सोही क्रममा बैठकमा सहभागी सदस्यको मोबाइल बजेपछि अध्यक्ष ओलीले अनुशासनको पालना गर्न निर्देशन दिएका हुन् । बैठकमा मोबाइल स्वीचअफ गर्न आफूले भनेको भन्दै उनले तर, यसलाई बेवास्ता नगर्न र अनुशासनको…