काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा महासमिति बैठक शुरु भएको छ । आजदेखि शुरु भएको बैठक फागुन १० गतेसम्म चल्नेछ । कांग्रेस सभापति शेरबहादुर देउवाले महासमिति बैठक उद्घाटन गरेका छन् । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश…