मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी

काठमाण्डु- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज तेस्रो पटक विश्वासको मत लिँदै छन् । मधेस सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लिन लागेका हुन्। यसका लागि आज आइतबार २ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । यसैबीच नेकपा एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी…