काठमाण्डु – गण्डकी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना दिवसको अवसरमा पर्सि शुक्रबार गण्डकीमा सार्वजनिक बिदा दिइएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदा दिने सूचना बमोजिम बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकालले जानकारी दिए । गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था…