काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले महिला र पुरुषलाई समान हैसियतमा पुर्याउन आवश्यक रहेको बताएका छन् । विश्व सामाजिक फोरमः विश्व महिला सम्मेलनको सन्दर्भमा अखिल नेपाल महिला संघले आईतबार आयोजना गरेको उत्प्रेरित राजनीतिः महिला प्रतिनिधि विषयक कार्यक्रमलाई राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै उनले राजनीतिक सहभागिताले मात्र महिलाको सामाजिक स्तर माथि उठ्न नसक्ने बताए । राजनीतिक…