काठमाण्डु- म्यानमारमा शुक्रबार ७.२ म्याग्निच्युडको भूकम्प गएको छ । यसको धक्का भारतदेखि थाइल्याण्डसम्म महसुस गरिएको छ । भारतको नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार स्थानीय समयअनुसार ११ बजेर ५० मिनेटमा ७.२ म्याग्निच्युडको भूकम्प गएको हो । तर यूएयसजीएसले भने सागाइङभन्दा १६ किलोमिटेर उत्तरपश्चिम केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ७.७ रहेको बताएको छ । जर्मन रिसर्च सेन्टर…